५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

युवतीको शव फेला

लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ। आज साँझ करीब ५ः३० बजे लुम्बिनी साँस्कृतिक नगरपालिका–३ मा रहेको मायादेवी मन्दिर पछाडि झाडिमा अन्दाजी २० वर्षीय युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।

शब भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: ६ पुस २०७८ १५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App