१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

बुधवारसम्म देशका धेरै स्थानमा बर्षा हुने सम्भावना

शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ। केही ठाउँमा पानी परिरहेको छ। भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको हो।

आउँदो बुधवारसम्म नै पानी पर्ने र केही स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ। 

प्रकाशित: १ कार्तिक २०७८ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App