१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कपनको ढलमा खसेर बेपत्ता बालकको शव ललितपुरमा भेटियो

कपनको मिलनचोकमा ढलमा खसेर बेपत्ता भएका बालक ६ दिन पछि मृत फेला परेका छन्।  

१० वर्षका बालक उज्ज्वल विश्वकर्माको ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा शव भेटिएको प्रहरीले जनाएको छ।  

उज्जवलको परिवारले सखानत गरसकेका छन्। उनको शव पोष्टमार्टमका लागि त्यहाँबाट पाटन हस्पिटलमा लगिने बताइएको छ। बालक असोज ४ गते साँझ ढलमा खसेका थिए। 

प्रकाशित: १० आश्विन २०७८ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App