७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बसन्त चौधरीलाई हृदयघातको समाचार असत्यः नर्भिक

नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भएको समाचारमा सत्यता नभएको अस्पतालले जनाएको छ।

अस्पताल प्रशासनले एक विज्ञप्तिमार्फत् त्यसको पुष्टि गरेको हो।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा चौधरीलाई हृदयघात भएको भन्ने आशयका समाचारहरुप्रति ध्यानाकर्षण भएको उल्लेख छ।  

विज्ञप्तिमा भनिएको छ, ‘यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं। उहाँ निजी प्रयोजनका लागि दुबई जानुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउँछौं।’

प्रकाशित: ८ आश्विन २०७८ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App