२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

थप २ हजार ५६८ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४०२ पिसिआर परीक्षणमा १९ सय ८१ र ४ हजार २३४ एन्टिजेन परीक्षणमा ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरि, कोरोना संक्रमणबाट २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ढ हजार ८७५ पुगेको छ।  

त्यस्तै, २४ घन्टामा २ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: १७ श्रावण २०७८ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App