५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बारपाक जोड्ने पक्किपुल दरौँदीको बाढीले भत्कियो

गोरखाको बारपाक र अजिरकोट गाउँपालिका ४ बालुवा जोड्ने दरौँदी नदीमाथिको पक्किपुल भत्किएको छ।  

पुलको बालुवातर्फको भाग कटान गरेपछि पुल जोखिममा परेको र आउजाउ बन्द भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए। वर्षात निरनतर भईरहेको र नदीमा पानीको बाहव बढेकाले पुल जोखिममा परेको छ। उक्त पुल भएर बारपाक, लाप्राकका स्थानीय आउजाउ गर्छन्।

प्रकाशित: १९ असार २०७८ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App