coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पत्रकार महासंघको मतगणना जारी, कसले कति मत ल्याए ?

पत्रकार महासंघको २१६ औं महाधिववेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। जिल्ला, प्रदेश, प्रतिष्ठान, केन्द्र सबै तहमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो।  

मतगणनाको पछिल्लो परिणाम अनुसार विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ। पोखरेलले हालसम्म ५ हजार ३५१ मत ल्याएका छन् भने उनका निकटतम प्रत्याशी निर्मला शमाले ३ हजार ४० ल्याएकी छन्। यस्तै, अर्का उम्मेद्वार गजेन्द्र सिंह बुढाथाकीले ३ सय ८८ र रामप्रसाद दाहालले ८७ मत पाएका छन्।

प्रकाशित: २८ चैत्र २०७७ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App