९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीय तहले पाँच शड्ढयाको अस्पताल बनाउनुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई तत्काल कम्तीमा पाँच शड्ढयाको अस्पताल बनाउन निर्देशन दिएको छ। अहिलेसम्म ६ सय ४९ स्थानीय तहले पाँच शड्ढयाको अस्पताल नबनाएको मन्त्रालयले जनाएको छ। 

अस्पताल नभएका स्थानीय तहका लागि सरकारले प्रति शड्ढया दुई लाखका दरले १० लाख रुपैयाँ उपलब्ध गराएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उपचार कोष सञ्चालक समितिको ११औं बैठकले अस्पताल नभएका स्थानीय तहलाई अस्पताल निर्माण गर्न १० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो।

प्रकाशित: २४ भाद्र २०७७ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App