१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

उपत्यकामा थपिए ३७७ संक्रमित

क्याप्शन

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा ३७७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २७० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६६ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ११११ जना कोरोना संक्रमित थपिएका छन्।

 

 

 

 

प्रकाशित: ११ भाद्र २०७७ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App