९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

यस पटक राष्ट्रपति पशुपति नजाने

यस पटकको तीजमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति मन्दिरमा पूजाको लागि नजाने भएकी छन्। कोरोना महामारीका कारण मन्दिर दर्शनार्थ राष्ट्रपति सरिक हुन नसक्ने राष्ट्रपति कार्यालयले जनाएको छ। हरितालिका तीजमा राष्ट्रपति पशुपति दर्शन गर्न जाने प्रचलन रहँदै आएको छ।  

बुधबारदेखि काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ।  

 

प्रकाशित: ५ भाद्र २०७७ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App