१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

थप १४७ मा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४७ जनामा कोरोना संक्रमण देखिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा १८ हजार दुई सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ । 

प्रकाशित: ८ श्रावण २०७७ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App