७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३६

पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३६ रहेको उनले बताए।  

पछिल्लो पटक १ सय  ७३ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना मुक्त भएर ११ हजार ८ सय ६८ डिस्चार्ज भएका छन्। अहिलेसम्म १७ हजार ८ सय ४४ जनालाई संक्रमण भइसकेको छ।  

 

 

 

प्रकाशित: ५ श्रावण २०७७ १०:४७ सोमबार

कोरोनाभाइरस