७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

७० जनामा कोरोना संक्रमित थपिँदा ४३१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार तीन हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । 

याे संगै नेपालमा संक्रमितकाे संख्या १६ हजार ७१९ पुगेको छ । साथै शनिबार चार सय ३१ जना निको भएर डिस्चार्ज भएका छन् । याे संगै आठ हजार चार सय ४२ जना पुगेको छ ।

प्रकाशित: २७ असार २०७७ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App