२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

टिचिङमा ४५ दिनको शिशुमा कोरोना संक्रमण

टिचिङ अस्पतालमा उपचाररत ४५ दिनको शिशुमा कोरोना पुष्टि भएको छ।  शल्यक्रियाको लागि भर्ना भएका उनको स्वाव परीक्षणको गरिएको थियो। नमूनाको रिपोर्ट मंगलवार पोजिटिभ आएको हो। तर उनलाई श्वास फर्ने गाह«ो भएपछि सोमवार नै शल्यक्रिया गरिएको अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. सन्त कुमार दासले बताए।  

शिशुको सोमवार नै घाँटीको शल्यक्रियापछि आइशोलेशनमा राखिएको दासले बताए। शिशु म्याग्दीवाट हालै उपचारका लागि टिचिङ अस्पताल महाराजगंन ल्याइएका हुन्। 

प्रकाशित: १६ असार २०७७ ०८:१४ मंगलबार

कोरोना संक्रमण