१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रोपाइँ गर्न कृषिमन्त्री उदयपुरमा

धान दिवसका अवसरमा  कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसाल उदयपुर आएका छन् । असार १५ मा मनाइने धान दिवसमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुन मन्त्री भुसाल उदयपुर आएका हुन् ।  

मन्त्री भुसाल त्रियुगा नगरपालिका र कृषि ज्ञान केन्द्रद्वारा  आयोजित त्रियुगा–१३ बहेडवास्थित खेतमा रोपाइँ कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको त्रियुगा नगर प्रमुख बलदेव चौधरीले बताए ।  

उदयपुरमा धान दिवस तामझामका साथ आयोजना गरिएको छैन । विगतमा भव्य र सामूहिक रूपमा धान रोपाइँ गरेर मनाइन्थ्यो ।

प्रकाशित: १५ असार २०७७ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App