२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गीतकार रत्नशम्शेर थापाको निधन

प्रशिद्ध गीतकार रत्नशम्शेर थापाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। ८२ वर्षिय थापालाई वुधबार स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।

थापाले रचना गरेका ‘जाग लम्क चम्क हे...’, ‘ठट्टैमा यो वैंस जान लाग्यो...’, ‘घुम्तीमा नआउ है...लगायतका गीत चर्चित छन्।  

 

 

प्रकाशित: १५ जेष्ठ २०७७ ०९:४१ बिहीबार

गीतकार