४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरमार्फत उद्दार

सुत्केरी ब्यथा लागेको २ दिनसम्म सुत्केरी गराउन नसकिएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। काइके गाउँपालिका २ की ३२ वर्षिया पासाङ् रोकायालाई शुक्रवार सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर सुर्खेत लगिएको हो।डोल्पा- सुत्केरी ब्यथा लागेको २ दिनसम्म सुत्केरी गराउन नसकिएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। काइके गाउँपालिका २ की ३२ वर्षिया पासाङ् रोकायालाई शुक्रवार सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर सुर्खेत लगिएको हो।

रोकायालाई जिल्ला अस्पताल दुनैमा शुक्रवार विहान भर्ना गरिए पनि बत्तीको अभाव र शल्याक्रिया समेत गराउन नसकिएपछि कर्णाली प्रदेश सरकारको एयर एम्बुलेन्स नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरि सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक जीवराज थापाले जानकारी दिए।

प्रकाशित: २८ मंसिर २०७६ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App