१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रधानसेनापति–अमेरिकी सहायक रक्षामन्त्री भेट

काठमाडाैं – प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल भ्रमणमा रहेका इन्डो फ्यासिफिक इन्ट्राटेजी सम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री रेन्डल र्चिभरबीच बिहीबार जंगी अड्डामा शिष्टाचार भेट भएको छ।

भेटमा नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धी विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। यस किसिमको भेटले नेपाली सेनाको विश्व शान्ति स्थापना कार्यमा थप टेवा पुग्ने सेनाले दाबी गरेको छ।

प्रकाशित: २० मंसिर २०७६ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App