६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

टिकट काउन्टरमा उस्तै छ भिड (तस्बिरहरू)

काठमाडौं- दसैंमा घर जानको लागि टिकट लिनेको भीड दिनानुदिन बढ्दैछ। टिकट काउन्टरहरुमा यात्रुले टिकट पाउन मुश्किल छ। टिकट लिन गएकाहरुले काउन्टरमा टिकट सकिएको भन्दै फर्काइदिने गरेका छन्।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार १२ लाखभन्दा बढीले काठमाडाैं छाडिसकेका छन्।

तस्बिरमा हेर्नुहोस् काठमाडौंको नयाँ बसपार्कमा यात्रुहरु

 

दसैं यात्रु