१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

यसरी भएको थियो महिलामाथि 'काँटी' आक्रमण (भिडियो)

काठमाडौं- ढल्कुमा महिलामाथि आक्रमण भएको भिडियो सार्वजनिक भएको छ। राजधानीका विभिन्न स्थानमा महिलामाथि 'सिरिन्ज' आक्रमण भएका उजुरी परेपछि प्रहरीले ति सीसीटीभी फुटेजको आधारमा आक्रमणकारीको खोजी गरेको थियो। प्रहरीले बिहीबार राति आक्रमणको आरोपमा सन्तोष कार्कीलाई पक्राउ गरिसकेको छ।

कार्कीले आफ्नो बयानको क्रममा ढलान गर्ने काँटी घोचेको बयान दिएका छन्। सार्वजनिक भएको भिडियोमा कुकुर डोराएर हिँडेकी एक महिलालाई मोटरसाइकलमा आएका एक जनाले आक्रमण गरेको देखिन्छ।

 

प्रकाशित: १३ असार २०७६ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App