२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घुससहित क्याफेबाट समातिए त्रिविका सहायक डीन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको  विज्ञान संकायका सहायक डीनलाई घुससहित पक्राउ गरेको छ। बुधबार कलेजको सम्बन्धन नवीकरण गराईदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियारको टोलीले सहायक डीन डा. शम्भु प्रसाद पटेललाई ५० हजार घुससहित पक्राउ गरेको हो ।

किर्तिपुरको ट्यङ्लाफांटस्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट पटेललाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: ४ असार २०७६ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App