१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चट्टान फुटाउन लागेको एस्काभेटर कर्णालीमा खस्यो(फाेटाे फिचर)

हुम्ला– जिल्लामा चट्टान फुटाउने क्रममा एस्काभेटर कर्णाली नदीमा खसेको छ। मंगलबार बिहान साढे ११ बजे खार्पुनाथ वडा ५ को घुम्ने भन्ने ठाउँमा स्काइभेटर खसेको हो।

कर्णाली करिडोरको खार्पुदेखि छारेखण्डसम्मको बाटो निर्माण गर्ने क्रममा चट्टान फुटाउदा एस्काभेटर नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार चालक बिष्णु बुढालाई तत्काल उद्धार गरि उपचार लागि हुम्ला जिल्ला अस्पताल पठाइएको छ। अन्य थप विवरण आउन बाँकि छ।

कर्णाली_नदी एस्काभेटर चट्टान