७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाराका पीडितलाई आर्थिक सहयोग

रामेछाप - गिरिजाप्रसाद कोइराला फाउन्डेसन, रामेछापले हुरीबतासपीडितका लागि संकलन गरेको रकम जिल्ला प्रशासन कार्यालय (जिप्रका) रामेछापमार्फत बारा, जिप्रकामा पठाएको छ।

फाउन्डेसनका अध्यक्ष दीपक खड्काले बिहीबार संकलित ५२ हजार नौ सय ७० रुपैयाँ जिप्रका, रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णप्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन्। कार्यालयले तत्कालै जिप्रका, बारालाई सो रकम पठाएको प्रजिअ शर्माले बताए।

प्रकाशित: २२ चैत्र २०७५ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App