काठमाडाैँ - भर्खरै काठमाडौंमा भूकम्पको जोडदार धक्का महशुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूगभर्विदहरूले वि.सं. २०७२ बैशाख १२ गतेकै भूकम्पीय पराकम्पन दोहोरिएको बताउने गरेका छन् ।
प्रकाशित: ४ चैत्र २०७५ ०३:५३ सोमबार