६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पुरुषको शव फेला

बझाङ – बझाङको जय पृथ्वी नगरपालिका १० पुरानो राष्ट्रिय वाणिज्य बैंक पछाडि एक पुरुषको शव फेला परेको छ। सुमा गाउँपालीका १ मा स्थायी घर भएका करिब ३३ वर्षीय हर्के बोहोराको शव फेला परेको हो।

उनको निधारमा गहिरो चोट लागेको र शरिर अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइहेको प्रहरीले जनाएको छ। उनी हिजो मात्र घरबाट सदरमुकामतर्फ हिँडेका थिए। 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०४:४७ बुधबार

बझाङ सुमा_गाउँपालीका हर्के_बोहोरा शव