चितवन – नारायणगढ मग्लिन सडकखण्डको घुमाउने र जलविरेमा गएको पहिरो हटाइएको छ। पहिरो हटाएर नौ बजेबाट दुईतर्फी नै सवारी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
पहिरो बिहान ५ः५५ मा खसेको थियो । वर्षात् सुरु भएसँगै घुमाउने र जलविरे क्षेत्र पहिरो पहिरो धेरै झर्ने गरेको छ।
प्रकाशित: २१ श्रावण २०७५ ०४:०५ सोमबार