२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

करेन्ट लागेर मृत्यु

इलाम – इलामकोे माङ्सेबुङ गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

माङ्सेबुङ गाउँपालिका–४ बागमारास्थित खोलामा निर्माणाधीन पुलको काम गरिरहेका बेला करेन्ट लागेका स्थानीय २८ वर्षे नियुसन लिम्बूको मृत्यु भएको हो। 

करेन्ट लागेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि झापाको दमक लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App