४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ लागेर दुईको मृत्यु

तनहुँ – भिमाद नगरपालिका २ स्थित छुट्टाछुट्टै स्थानमा सोमबार साझ चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भिमाद–२ अम्बोटकी २३ वर्षीया चित्रकला नेपाली र गरगरे बस्ने ५५ वर्षीया कमला तिमल्सिना रहेका छन्। घर र गोठमा  चट्याङ पर्दा नेपालीको घटनास्थलमै मृत्यु भएको र चट्याङ लागेर गम्भिर घाईते भएकी तिमल्सिनाको उपचारका क्रममा मंगलबार विहान मृत्यु भएको प्रहरीको जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०७५ ०४:२४ मंगलबार

चट्याङ लागेर दुईको मृत्यु