१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित विदेश नागरिक पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित एक विदेशी नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार ती व्यक्ति काठमाडौं बौद्धबाट पक्राउ परेका हुन्। 

प्रकाशित: २४ असार २०८२ २०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App