१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रहरी निरीक्षकमा बढुवाका लागि सिफारिस भएका ६१ जना को-को हुन् ?

नेपाल प्रहरीको जनपद प्रहरी समूहमा ६१ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ। 

आइतबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित बसेको बढुवा समितिको बैठकले यो निर्णय गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार सिफारिस सूची सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।

प्रकाशित: १ वैशाख २०८२ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App