१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै प्रदर्शन गरिएको छ।

आइतबार कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

उज्यालो नेपालका नायक कुलमान घिसिङ‌लाई अपमानजनक बर्खास्ती गरेको भन्दै उनीहरुले विरोध गरेका छन्।

 

प्रकाशित: २४ चैत्र २०८१ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App