२५ चैत्र २०८१ सोमबार
image/svg+xml ११:४८ पूर्वाह्न
समाज

अवस्था सामान्य भएपछि कर्फ्यू आदेश हट्यो

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यसअघि जारी कर्फ्यू आदेश हटाएको जानकारी दिएको छ।  

शुक्रबार काठमाडौं महानगरपालिकाको बानेश्वर तिनकुने क्षेत्रमा लागू भएको कर्फ्यू शनिबार (आज) बिहान ७ बजेसम्म तोकिएको थियो।  

यो क्षेत्रमा आवतजावत, भेला, जुलुस र सभा गर्न नपाउने नियम थियो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आवस्था सामान्य भएसँगै यो आदेश आज बिहान ७ बजेदेखि स्थगन गरिएको छ। 

प्रकाशित: १६ चैत्र २०८१ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App