१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

विनयी खोलाको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग बन्द

पूर्वी नवलपरासीको विनयी त्रिवेणीको विनयीखोलाकाे पुल भाँचिएको छ।

शुक्रबार भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको बताइएको छ।

पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग बन्द भएको छ। राजमार्ग बन्द भएसँगै गाडी डाइभर्सनका लागि बाटो खोजीरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ पुस २०८१ १८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App