१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विदेशी पर्यटकको मृत्यु

रसुवा – पर्यटकीय क्षेत्र लाङटाङ घुम्न आएका एक जना विदेशी पर्यटकको ज्यान गएको छ। मृत्यु हुनेमा जर्मनका निल्स ज्याकल रहेका छन्।

४९ वर्षका जर्मन नागरिक ज्याकलको मृत्यु बारे अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
उनको शव हेलिकप्टर मार्फत काठमाडाैं पठाउने तयारी भएको प्रहरी नायव उपरीक्षक सरत कुमार थापा क्षेत्रीले बताए।

प्रकाशित: २९ चैत्र २०७४ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App