१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सडक तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

सर्वोच्च अदालतले काठमाडौंको नदी खोला किनारमा थप  २० मिटर मापदण्ड कायम गर्न दिएको आदेश खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ।

भूमि अधिकार संघर्ष समितिले बिहीबार माइतीघर मण्डलामा सडक तथा खोला मापदण्डको खारेजी गर्न माग गर्दै प्रदर्शन गरेको हो।

सर्वोच्च अदालतले नदीको मापदण्ड पुरानोमा २० मिटर बढाएर कायम गरेपछि खारेजीको माग गर्दै प्रदर्शन भइरहेको छ। 

प्रकाशित: १० आश्विन २०८१ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App