१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अधिकृत क्याडेट तर्फ नेपाली सेनाले माग्यो २८० जनाको आवेदन

नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन खुलाएको छ।

आज एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

सेनाले योग्यता पुगेका नेपाली नागरिकलाई नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फारम भरी सो को प्रिन्टसहित स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न पनि आग्रह गरेको छ।

यस्तो छ दरखास्त आवेदनः

प्रकाशित: ७ भाद्र २०८१ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App