४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बागमतीको जलसतह बढ्दो क्रममा, सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

मौसम पूर्वानुमान महाशाखाले बागमती नदीको जलसतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

म्हाशाखाको खोकना जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी आसपास रहेका र सो क्षेत्र हुँदै यात्रा गर्नेलाई सावधानी अपनाउन आग्रह गरिएको हो।

केन्द्रले बिहान १० बजेसम्म काठमाडौँ उपत्यकास्थित बागमती नदीको जलसतहलाई लिएर चेतावनी जारी गरेको हो।

प्रकाशित: २ भाद्र २०८१ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App