४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा

सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।

आज मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालय शुक्रवार सूचना जारी गरेको थियो।

आज काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा रहेको छ।

प्रकाशित: २० श्रावण २०८१ ०६:१४ आइतबार

#public holiday