१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

वर्षाले जलमग्न काठमाडौँका सडक (तस्बिरहरू)

मंगलबार काठमाडौं उपत्यकामा ठूलो वर्षा भयो। दिउँसो केही बेर त घनघोर पानी पर्‍यो।

यो पनि पढ्नुहोस्

बर्खामा राजधानीका सडक अर्थात् ‘भुलभुलैया’

बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ। मंगलबार काठमाडौँको टेकु, भोटेबहाल क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भए। 

प्रकाशित: १ श्रावण २०८१ १७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App