१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पहिरोले अवरुद्व पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरो खस्दा अवरुद्व पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ।

अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्व भएको थियो।

पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २६ असार २०८१ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App