१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

उच्च अदालतको न्यायाधीशमा भद्रकाली पोखरेल सिफारिस

न्याय परिषद् सचिवालयका निमित्त सचिव भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। 

न्याय परिषद्को शुक्रबार बसेको बैठकले पोखरेललाई बरिष्ठताको आधारमा न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो।

पोखरेल यसअघि सर्वोच्च अदालतको  सह-रजिष्ट्रार थिए।

प्रकाशित: ११ जेष्ठ २०८१ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App