५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

त्रिभुवन विभानस्थलबाट चार किलोभन्दा बढी सुनसहित दुईजना पक्राउ

त्रिभुवन विभानस्थल प्रहरीले चार किलोभन्दा बढी सुनसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुबैजना भारतीय नागरिक हुन्।

पक्राउ पर्नेमा ३४ वर्षीय सुरेश कुमार र मोहन कुमार गणेशमान रहेका विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरी शर्माले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।

प्रकाशित: ३१ वैशाख २०८१ ०९:०४ सोमबार

#gold