१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

काठमाडौँको प्रदूषणको तह फेरि खतरामा, बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौँको प्रदूषणको तह फेरि खतराको तहमा पुगेको छ। आईक्यू एयरका अनुसार अहिले १२ः३० बजे काठमाडौँको वायु प्रदूषणको तह २०७ मापन गरिएको छ।

बिहान आकाश खुला रहेपनि ९ बजेपछि काठमाडौँको वायु प्रदूषणको तह विस्तारै बढ्दै गएको देखिन्छ।

देशभरका विभिन्न स्थानमा आगालागी हुँदा र वर्षा नभएका कारण काठमाडौँमा वायु प्रदूषणको तह खतराको तहमै रहँदै आएको छ।

प्रकाशित: २१ वैशाख २०८१ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App