४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तपस्वी बम्जनलाई थुनामा राखी अनुसन्धान गर्न आदेश

सर्लाही जिल्ला अदालतले तपस्वी राम बहादुर बम्जनलाई थुनामा राखी अनुसन्धान गर्ने आदेश दिएको छ।

न्यायाधीश बिष्णु प्रसाद रेग्मिको एकल इजलासले बम्जनलाई थुनामा राखी अनुसन्धान गर्ने आदेश दिएको हो।

बालयौन शोषण मुद्दामा बादिका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख कैलाश दहालले बहस गरेका थिए।

यसैगरी प्रतिबादिको तर्फबाट डा कुन्चाङ लामा, महनिधी सेढाइ, दिलिप झा, अमृत कुमार लामा सहित पाच जना कानुन व्यवसायीले बहस गरेका थिए।

प्रकाशित: २६ पुस २०८० ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App