रुकुम पूर्वको हुकम आसपास केन्द्रबिन्दु भएर पुन ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
आइतबार दिउँसो ४ बजेर ४७ मिनेटमा रुकुम पूर्वको हुकम आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
प्रकाशित: ३ मंसिर २०८० ११:५५ आइतबार