१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सलमानको 'टाइगर ३' ले अग्रिम टिकट बुकिङबाटै कमायो १० करोड

बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म 'टाइगर ३' को अग्रिम टिकट बुकिङ आक्रमक भइरहेको छ। 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्म टाइगर ३ ले अग्रिम टिकट बुकिङबाटै १० करोड कमाएको छ। 

फिल्मको गत शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। सलमान खान र कट्रीना कैफको क्रेजले फिल्मको टिकट अझै बिक्री हुने बताएको छ।

सलमान खान अभिनीत फिल्म टाइगर ३  नोभेम्बर १२ देखि प्रदर्शन हुँदै छ।

प्रकाशित: २२ कार्तिक २०८० ०८:१६ बुधबार

फिल्म टाइगर ३ बलिउड अभिनेता सलमान खान