१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जाजरकोट भूकम्प :घाईतेलाई नेपालगन्ज ल्याउँदै

गएराती जाजरकोटमा गएको भूकम्पमा परि घाईत भएकाहरुलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।  

नेपाल  एअरलाइन्सको जहाजमार्फत रुकुमको सल्लेबाट शिशु सहित ११ जना घाइतेलाई ल्याइयो बताईएको छ ।  

७ जना कुरुवा गरि १८ जनालाई बोकेर जहाज भर्खरै  नेपालगन्ज ल्याण्ड भएको छ। जहाजबाट ओरालेर घाईतेलाई एम्बुलेन्सबाट अस्पताल लगिदै गरिएको छ। 

प्रकाशित: १८ कार्तिक २०८० ०५:०० शनिबार

जाजरकोट भूकम्प : घाईतेलाई नेपालगन्ज ल्याउँदै