४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बुबाको मुख हेर्ने दिनमै छाेराले गरे बुबाको हत्या

मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले बिहिबार बेलुका ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए।

उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो। छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ।

प्रकाशित: २९ भाद्र २०८० ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App