१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

२४ किलो चरेससहित दुई पक्राउ

धनगढी – धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागुऔषध चरेशसहित प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ। 

बिक्री गर्ने उद्देश्यले बोरामा चरेस राखेर लगिरहेको अवस्थामा बझाङको कडेल गाउँपालिका–५ शिवराज उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक पुष्कर चन्दले बताए। 

उक्त घटनामा सोधपुछका लागि बझाङ खेपारीका १४ वर्षीय किशोर उर्मादत्त पन्तलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: १४ भाद्र २०७४ १४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App