१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मोटसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुली–बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको रिठ्भिर नजिक मोटरसाइकल दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाका २६ बर्षिय प्रदिप दुलाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

                 बा ४८ प ५६४६ नम्बरको मोटसाइकलमा काठमाडौंबाट धनुषा तर्फ सवार रहेका दुलाल सडक छेउको पिल्लरमा ठोकिएर ३५ मिटर तल खसेर गम्भिर घाइते भएपछि उपचारका लागि काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु भएको भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २९ श्रावण २०७४ १२:३० आइतबार

मोटसाइकल दुर्घटनामा एकको मृत्यु